एनआरएनए यूके विवाद: उच्चस्तरिय समिति गठन, हस्तक्षेप गर्ने तयारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको विवाद मिलाउन संघले एक उच्चस्तरिय समिति गठन गरेको छ । संघको निर्देशन अनुसार सदस्यता शुल्क नतिरे पछि एनआरएनए यूकेको कार्यसमिति खारेजीको प्रकृयामा अघि बढेपछि संघको आइतवार बसेको पदाधिकारी बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्वमा एक समिति गठन गरेको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए । समितिमा यूकेबाट संघको केन्द्रीय … Continue reading एनआरएनए यूके विवाद: उच्चस्तरिय समिति गठन, हस्तक्षेप गर्ने तयारी